नेता–कार्यकर्ताको ‘कुरा सुन्न’ जिल्ला–जिल्ला जाँदै भीम रावल
‘केपी ओलीले एमालेलाई कम्पनी बनाए, यसको जग भत्किन्छ,’ उनले भने, ‘ओली समूहले फरक मतको कदर गरेन। एमालेलाई बामाले बनायो। केपी ओली कम्युनिष्ट होइनन्, नवसामन्तको प्रतिक हुन्। अब एमालेका निष्ठावान, देशभक्त नेता–कार्यकर्ताहरूको भावनालाई सुन्छु, कदर गर्छु।’
बिएल संवाददाता - काठमाडौं