पत्रकारको निर्वाचन: निर्मला शर्माको प्यानल अगाडि
‘देशैभरिको अवस्था हेर्दाखेरी युनियन र चौतारीको प्यानल अगाडि देखिन्छ। काठमाडौंमा अलिकति फरक छ। बाहिर र काठमाडौंको मतपरिणाम अहिलेसम्म गणना भएकोमा निर्मला शर्माको अग्रता छ। सम्भवत यहीँ प्यानल नै अन्तिमसम्म आउँछ होला। तर सदस्यहरुमा मिश्रीत रुप देखिएको छ। प्रदेश अध्यक्षहरुमा पनि मिश्रीत नतिजा आउने देखिएको छ। तर केन्द्रमा पदाधिकारी चाँही गठबन्धनकै आउने देखिएको छ।’
बिएल संवाददाता - काठमाडाैँ