रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। मंगलबार जिल्ला अदालत कास्कीको लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं