एनपिएलमा आज लुम्बिनी र चितवन तथा कर्णाली र पाेखरा भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल) आज मंगलबार दुई खेल हुँदैछन्। बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रनेछन्।
बिएल संवाददाता - काठमाडाैँ