बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने
बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं