स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु
बर्दियामा स्कुटर दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ भने आमा छोरा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया नगरपालिका– ६मा बस्ने रामकुमार साह र उनकी ६ बर्षीया छोरी बिद्या रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ