रास्वपाले गुहार्याे मानवअधिकार आयोग, रवि लामिछानेमाथि अमानवीय व्यवहार भएकाे दाबी
अनुसन्धानका लागि भनी रविलाई पोखरा लगिएको दिनदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकारसमेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भन्दै रास्वपाले उजुरीमार्फत ध्यानाकर्षण गराएकाे छ।
बिएल संवाददाता - काठमाडौं