मङ्गलबार, २८ अप्रिल २०२६

ट्रम्पमाथि गोलीप्रहार गर्ने एक रजिष्ट्रर्ड रिपब्लिकन भएको तथ्य सार्वजनिक

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुजले गोली प्रहार गरेको तथ्य सार्वजनिक भएको छ। पेन्सेल्भेनिया राज्यकै बेथल पार्कमा बस्ने ऊ एक रजिष्ट्रर्ड रिपब्लिकन रहेको तथ्य पनि सार्वजनिक भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मन्त्री माग्नेहरूको ‘बालकोटमा घुइँचो’

चौथोपटक प्रधानमन्त्रीकाे जिम्मेवारी बोक्न तम्सिएका उनलाई नेता–कार्यकर्ताहरूले थप हौसला बाँडिरहेका छन्। त्यसो त अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन र नमस्कार गर्न बालकोट जानेहरूको ज्यादै भीडभाड छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखर–गगन समूहः ४ मन्त्रालय माग्ने, चन्द्र भण्डारीलाई नछुटाउने

गगननिकट स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ। बैठकमा कोइराला, गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाँदाजाँदै रवि लामिछानेले भने- मेरोबारेमा आजबाटै अनुसन्धान थाल्नुस्

उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीशसँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीमा सूर्य थापा र पदम गिरीको चर्चा, योगेशको सम्भावना बलियो

महासचिव शंकर पोखरेलले पूर्वमन्त्री भट्टराईलाई सञ्चारमन्त्री बनाउँदा सबैतिर सकारात्मक सन्देश जाने सल्लाह दिएको उनीनिकट एक केन्द्रीय सदस्यले जनाएका छन्। यस कारणपनि भट्टराईको सञ्चारमन्त्री बन्ने बलियो सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशूलीमा बेपत्ता बसका पाँच जना यात्रुकाे शव भेटियाे

चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा गरी आज दुई शव फेला परेकाे हाे।उनीहरूकाे शनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। शनिबार भेटिएकाे तीन शवको भने सनाखत भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घाइते ट्रम्प, स्तव्ध अमेरिका: गोलीको हुँदैन आँखा !

पछिल्लो समय ठाडै दुई चिरामा बाँडिएको  अमेरिकामा घृणाको राजनीति ह्वात्तै बढेको छ । यसलाई आजको रूपमा बढाउन ट्रम्पको ठूलो योगदान छ । अहिले उनीमाथि भएको गोलीप्रहार पनि त्यसैको ‘साइड इफेक्ट’ हो । यदि यो घटनालाई गम्भीरतापूर्वक लिएर दुबै पक्षले संयमता नअपनाउने हो भने यसले अमेरिकाको बाँकि चुनावी क्याम्पेन अरू हिंसात्मक बनाउन सक्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सिमलताल पहिराे: गोलाघाटमा भेटियो अर्काे शव

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

त्रिशूलीमा बेपत्ता बस खाेज्न ९० सशस्त्र प्रहरी परिचालन, ४० किलाेमिटर तलसम्म खाेजिने

त्रिशूली  दीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठुलाे चुम्बक प्रयाेग गरेर बेपत्ता बस र यात्रुको खाेजी गरिँदै

चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपडेट : ट्रम्पलाई गोलीप्रहार गर्ने व्यक्ति मारिए

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति  मारिएका छन् ।सिक्रेट सर्भिसका अधिकारीहरूद्वारा उनी मारिएका हुन् । यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई  सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री एवम् हालका साधारणसदस्य डा. मुकुल ढकालले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेकाे दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जीवनको कोप्चेरोमा सुसाइरहेको एउटा ‘अनुराग’

विदेशमा यसै पनि लामो समय ‘ड्युटी’ गर्नु पर्थ्याे। त्यसमाथि अनेकौँ देशका फरक–फरक स्वभावका मानिससँग उठ/बस गर्नुपर्ने, गीत लेख्न र गाउन सहज वातावरण हुँदैन थियो। तर, पनि विजयले आफ्नो रहरलाई मारेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फ्रान्सेली फुटबल समर्थकहरुले बगाएका आँसुदेखि बाढीले भरिएकाे मुम्बईसम्म

एकैसाथ चलिरहेका युराेकप र काेपा अमेरिका कपका खेल र त्यसका परिणामहरु यस साता चर्चमा रहे। त्यसका साथै फ्रान्सकाे निर्वाचनकाे परिणामका दृश्यहरुले पनि यस साता चर्चा पाए। त्यसका साथै माैसमी प्रभावका दृश्यहरुले पनि सबैतिर चर्चा पाए। त्यसका अलवा संंसारभरिका भएका घटनाहरुलाई समेट्दै राेयटर्सकाे फाेटाे पत्रकारहरुले खिचेकामध्ये १५ तस्बिर यहाँ प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कांग्रेसले तय गर्यो मन्त्री चयनको मापदण्ड

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘साउथ चाइना सी’बारे फिलिपिन्सका दाबीहरू भ्रमपूर्ण भएको चीनको निष्कर्ष

चिनियाँ संस्थाहरूले जारी गरेको प्रतिवेदनमा केही पश्चिमा राष्ट्रहरूको उस्काहटमा लागेर फिलिपिन्सले गलत सन्देश फैलाइरहेको भन्दै त्यसको आलोचना पनि गरिएको छ। ह्वायाङ सेन्टर फर साउथ चाइना सी स्टडिज् र चाइनिज सोसाइटी अफ इन्टरनेशनल लले त्यस्तो प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भानुभक्तका लागि राज्यले सब थोक गरेको छ: डा. लम्साल (अन्तर्वार्ता)

भानुभक्त आचार्यलाई स्वदेश तथा विदेशमा रहेका नेपालीभाषीले आदिकविका रूपमा सम्मान गर्दै आइरहेका छन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। जातीय चेतनाका प्रतीक हुन्। संस्कृतको दबदबा चलेको बेला संस्कृतमै बोलिने, लेखिने र पढिने बेला नेपाली भाषामा कविता लेखेर भाषाको श्रीवृद्धि गर्ने एक स्रष्टा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्र बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ