चार दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
चारदिने चीन भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्।
बिएल संवाददाता - काठमाडाैँ