बुधबार, १४ अक्टोबर २०२६

चोलेन्द्रनिकट व्यक्तिहरूको घरमा एकैपटक सम्पत्ति शुद्धीकरणको छापा

विभाग स्रोतका अनुसार नवराज थपलिया, दिपक तिमिल्सिना,नवीनराज बस्नेत, नारायण दाहाल लगायतको घरमा विभागले छापा मारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राठौर र खड्गीको उम्मेदवारी फिर्तापछि कांग्रेस सभापतिमा गगन ‘निर्विरोध’

बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने भन्दै थापाले अनुरोध गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

चोलेन्द्र निवासमा सम्पत्ति शुद्धीकरणको छापा

विभाग स्रोतका अनुसार जबराको घरमा खानतलासी जारी छ। जसमा महत्वपूर्ण कागजात र प्रमाणहरू फेला परेका छन्। स्रोतका अनुसार राणाको विभिन्न बिचौलियाहरूसँग सम्पर्क देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय टोलीबाट सन्न्यास नलिने रोनाल्डोको अडान, प्रशिक्षकले वाचा तोडेको गुनासो

प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझै पनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट महान खेलाडी मेस्सीको भावुक बिदाइ

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा भएको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली कांग्रेस महाधिवेशनको चौथो दिन: बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिनेन्द्र रिजालले उपसभापतिमा दिएकाे उम्मेदवारी फिर्ता लिने

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजाल उम्मेदवारी फिर्ता लिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिला उपसभापतिमा पुष्पा निर्विरोध

विधान संशोधन गरेर बनाइएको उपसभापति पदमा शर्माको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु बैंकका सीईओलाई धरौटीमा छोड्न अदालतको आदेश

न्यायाधीश देवीकुमारी चौधरीको इजलासले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्धामा शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसमा ३ महामन्त्रीका लागि ३ महिलासहित ९ जनाको उम्मेदवारी

संशोधित विधानअनुसार ३ महामन्त्री पदमा हालसम्म ९ जनाले मनोनयन दर्ता गराएका छन्। कांग्रेसले १ महिलासहित ३ महामन्त्रीको व्यवस्था गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापतिमा काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्गीको उम्मेदवारी

काठमाडौं क्षेत्र नम्बर ६ बाट एक नम्बरमा महाधिवेशन प्रतिनिधि चुनिएका खड्गीले सभापतिमा गगन थापालाई चुनौति दिएका हुन्। तारकेश्वर–२ निवासी खड्की उपत्यकाका प्रभावशाली नेता मानिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा २ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ दशकपछि नेपालका अर्थमन्त्री र विश्व बैंकका अध्यक्षबीच उच्चस्तरीय भेटवार्ता

विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

कांग्रेस महामन्त्रीमा युवा नेता शंकर तिवारीको उम्मेदवारी

मनोनयनपछि उनले भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु। अब यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं