बुधबार, १४ अक्टोबर २०२६

कांग्रेस महाधिवेशन: मतदानको समय बेलुका ७ बजेसम्म थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्धजलाशययुक्त दुई जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन विभागको निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस महाधिवेशन: घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान गर्न खुलामञ्चस्थित मतदानस्थलमा प्रतिनिधिहरू घण्टौँ लाइनमा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, पाँच जनाकाे मृत्यु

पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुढानिलकण्ठबाट २१ किलो सुन बरामद, केही तस्करहरू पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो परिमाणको सुन बरामद गरेको हो। सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाइ भाडा बढेपछि प्रधानमन्त्रीको हस्तक्षेप, वायुसेवा कम्पनीहरू भाडा घटाउन तयार

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुनासो सम्बोधन गर्न पर्यटनमन्त्री खडकराज पौडेललाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विधि, नियम मिचेर मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन’

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलन युरोपभर फैलिँदै

शिक्षामा सरकारी लगानी, बढ्दो खर्च र विद्यालयको कमजोर अवस्थालाई लिएर फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलनको प्रभाव पुरोपका विभिन्न देशमा देखिन थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस, फ्रान्स

एमालेबाट निष्कासित भोजपुर नगर उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

एमालेले अन्य पार्टीसँग साँठगाँठ गरेको तथा पार्टीको हितविपरीत गतिविधि गरेको आरोपमा दुवै जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न तथा जनप्रतिनिधिको जिम्मेवारीबाट हटाउन कोशी प्रदेश कमिटीलाई पत्र पठाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

काठमाडौं उपत्यकामा श्रृंखलावद्ध रुपमा चोरीमा संलग्न गिरोह पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भइ भक्तपुरको ठिमी बस्दै आएको ३६ वर्षको मनोजकुमार मोक्तान सोही ठाउँको रोकेश थिङ र सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएको आयन माझी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्याले ओलीबाट लिइन् एमाले वरिष्ठ नेताको सपथ

बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दशैंअघि नै क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने देउवा समूहको तयारी

अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी: थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा

नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नो आलोचना गर्ने नेता कार्यकर्तालाई ओलीले दिए आममाफी, अब उप्रान्त नसहने

भर्खरै सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन-३’ मा ओलीले केन्द्रीय कमिटीको बैठकको मितिलाई कटअफ बैठक मानेर त्यसअगाडि आफ्नो विरोध गर्नेहरूलाई माफी दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापतिबाट मेरो उम्मेदवारी फिर्ता भएको छैनः श्यामकृष्ण खड्गी

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्कीले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिदषद्‍को निर्णय

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले अध्यादेश जारी गर्न सिफारिस गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं