शुक्रबार, १३ मार्च २०२६

बालमन्दिर जग्गा हिनामिना प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। ५२ सांसदको हस्ताक्षरसहित नेता कार्कीले बिहीबार बिहान प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

प्रदेश सरकारले पाएको विश्वासको मतको संविधानविपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीकाे मुख्यमन्त्रीमा एमालेले दाबी पेस गर्दै, सर्वोच्च जाने तयारीमा केदार कार्की

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो। आजै दाबी पेस गरेर नियुक्तिदेखि शपथसम्मको तयारी एमाले र माओवादी केन्द्रले गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

लक्ष्यभन्दा एक वर्षअघि  नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए। खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

जसपा र एकीकृत समाजवादी मिलेर सरकार ढाल्ने हल्ला गलत: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्न लागेकाे भन्ने हल्ला गलत भएकाे बताएका छन्। बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गरेर स्वास्थमन्त्रीसमेत रहेका यादवले सरकार ढाल्ने कुरा निराधार रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद सुहाङ नेम्वाङले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि छानबिन समिति के हुन्छ, जिबी राईबारे गृहमन्त्रीले के भने?

‘आज म मन्त्री छु। भोलि अर्को होला। त्यसरी हामीले समिति बनाउँदै नबनाउने भनेका होइनौं’ उनले पत्रकारहरूसँग भने ‘बिना कुनै आधार त्यसरी समिति बनाउने नै हो हामी पनि तयार छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै सुनिल पौडेललाई ९ वर्ष कैद

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै त्यति नै रकम जरिवाना असुल्नुपर्ने फैसला सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद्‍मा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा प्रचण्डबाहेक कसलाई देख्याछन् र…!

फाटाफट हिँडिरहेका प्रचण्डले अलिपर पुगेपछि एकैछिन रोकिंदै जवाफ दिए ‘नेपालमा प्रचण्डबाहेक अरु कसलाई देखेका छन् र?पत्रकारले फेरि उनलाई ‘यसमा तपाईंको भूमिका छैन…?’ भनेर सोधेका थिए त्यसपछि तर्किंदै हिँडिरहेका प्रचण्डले अलि टाढैबाट भने ‘…छैन…।’  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दैलेख बजारमा आगलागी (भिडियो)

दैलेखको नारायण नगरपालिका १ मा रहेको दैलेख बजारमा आगलागी भएको छ। मंगलबा दिउँसाे करिब सवा २ बजे एउटा मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसकाे अडान कायमै

‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ। राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ ‘जसपा’ बनाएका नेताहरू एमाले संसदीय दलमा

उपेन्द्र यादवलाई एक्ल्याएर नयाँ पार्टी बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईसहित नेता तथा सांसदहरू एमाले संसदीय दलको कार्यालयमा पुगेका छन्। आइतबार नयाँ पार्टी बनाएका उनीहरूले त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै 

मंगलबार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको अचानक स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत् काठमाडौँ ल्याउन लागिएकाे उनकाे सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग प्रधानमन्त्रीले भने- तपाईंहरूको माग सम्बोधन हुन्छ, म आफैँले थप पहल गर्छु

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैँले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भने। युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाकाे निर्णय

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुकाे छलफल जारी

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठमेलकाे होटल भियनामा सीआईबीकाे छापा, तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङको ठमेलस्थित होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट फर्किनासथ उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्ड

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।  यादवले पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेकाे बताइएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं