बुधबार, २२ जुलाई २०२६

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलामा उद्दार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरी ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपदबारे पूर्वसूचना र तयारीले ठुलो काम गर्यो: गृहमन्त्री लेखक

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थाहा थियो यस्तो विपद् हुन्छ तर सरकार झरीसँगै बगिरहन्छ

दुई दिनमा १४८ जनाको मृत्यु हुँदा ५५ जना बेपत्ता छन्। १०१ जना घाइते भए। मृत्यु हुनेमा सबै भन्दा धेरै काठमाडौँ उपत्यका (भक्तपुर, ललितपुर र काठमाडौँ)का छन्। बागमती प्रदेशका अन्य जिल्ला र कोशी तथा मधेश प्रदेशले पनि क्षति बेहोरेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

सर्वदलीय बैठक: अवरुद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तब्यमा पुर्याइने

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियाे- रास्वपा

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा र सहकारी’ यही तीन खम्बामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदै गर्दा सामना गर्न कोही तयार नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डुबानमा परेकाहरूको उद्धारमा परिचालित हुने एमालेको निर्णय

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा सर्वदलीय बैठक जारी

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(फाेटाे/भिडियाे)

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एयरलाइन्सहरुले हवाई भाडा महङ्गाएकाेप्रति प्रधानमन्त्रीकाे चासाे

विपत्तिकाे समयमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढाएकाेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासाे व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका बाढी पीडितको साथमा वडाध्यक्ष, एक हजार १६० को उद्धार

शुक्रबारबाट परेको अविरल वर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो। यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए। यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसकाे निर्णय: विपद् कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने

सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्यापले खाेला पहिराेबाट २५ वटा शव निकालियाे

धादिङकाे धुनीबेसी नगरपालिका- ९ झ्यापले खाेलामा पहिराेमा पुरिएका थप ११ जनाकाे शव निकालिएकाे छ। आइतबार बिहानदेखि अहिलेसम्म साे स्थानबाट थप ११ जनाकाे शव निकालिएकाे उद्दारमा खटिएका प्रहरीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेको आकस्मिक बैठक बस्दै, उद्दारमा स्वयमसेवक खटाउने तयारी

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयमसेवा विभागका सदस्य पनि सहभागी हुने गरी महासचिव शङ्कर पोखरेलले बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढिरहेको सुनको मूल्यमा आयो गिरावट

निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ।  आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अत्यावश्यक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइयो

काठमाडौँ जोड्नका लागि पहिरोले सबै सडक अवरुद्ध भए पछि धादिङमा अलपत्र परेका अत्यावश्यक सवारी सधानलाई नागढुंगा सुरुङ मार्गबाट प्रयोग गर्न दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लेबनान-इजरायल युद्ध: हिज्बुल्लाह र इरानले अब के गर्लान्?

शुक्रबार भएको एउटा आक्रमणमा हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहसहित उच्चस्तरका कमाण्डरहरू मारिएको पुष्टि भइसकेको छ। त्यसमा इजरायलसँग ‘पूरै बदला’ लिने चेतावनी हिज्बुल्लाहले दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ