शुक्रबार, १३ मार्च २०२६

सरकारबाट बाहिरिए स्वास्थ्यमन्त्री उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघ सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले साेमबार पदबाट राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसमा एमाले पनि बाहिरियाे सरकारबाट

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएकाे हाे। एमालेबाट मधेसमा मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशबाट बाहिरिएकाे छ। आइतबार दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएसँगै माओवादी मधेश सरकारबाट बाहिरिएका हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए। उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौँ। समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अख्तियारले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९ महिलामा आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक, रेमिट्यान्स १० खर्बभन्दा बढी पुग्याे

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्छ’

उनले भने, ‘अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ। त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीति‘सरकार छ/छ महिनामा फेरिएका छन्। त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ’, डा भट्टराईको भनाइ थियो। क संरचना बदल्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ

आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएकाे भन्दै उनले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्नाे राख्याैँ। यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा

डा. नेपालले दिएकाे राजीनामा आइतबार राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ। सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले असन्तुष्टि जनाउँदै दिएकाे अभिव्यक्तिले उनी विवादमा तानिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

‘अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ। यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ’, उनले भनेका छन्,  ‘अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले। जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अटोमा चढेर पैसा नतिरे’काे भन्दै चालकले गरे बन्चराे प्रहार गरी दुई महिलाकाे हत्या

शनिबार अपराह्न अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही- १७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही- १० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका– ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का (सङ्खुवासभा)

राष्ट्रपतिका सल्लाहकारले नेपालको नोटमा नेपालकै नक्सा छाप्न हुन्न भन्नु निन्दनीयः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिको निन्दनीय भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसद अवरुद्ध थप सशक्त बनाउने काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष 

नेपाली काँग्रेसले गरिरहेको संसद अवरोध थप सशक्त बनाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेसले रास्वपालाई ‘यसाे गर, त्यसाे गर’ भनेर आदेश दिने हाेइन- रवि लामिछाने

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा  चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेरि अर्को अस्थिरताको घनचक्करमा नेपाल

ओली-दाहाल-लामिछाने ट्रोयंकाले सरकारमा टिकिरहने निन्जा टेक्निकको कास्टिङ देखाएको छ । यही कास्टिङअनुसारकै चलचित्र पनि देखाउन पाए भने देश फेरि अस्थिरताको घनचक्करतिर धकेल्नेछन् । यो घनचक्करले कसैलाई पनि मनोरञ्जन दिदैन, पीडा मात्र दिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

‘तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेसम्म कसैलाई नठगेकाे दाबी गरेका छन्। मन्त्री लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमा लामाे स्टाटस् लेख्दै यस्ताे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कसरी फैलियो बाँकेको खोकरी गाउँमा ‘झाडापखाला’?

बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएपछि चिकित्सको टोली गाउँमै पुगेर उपचार गरिरहेको छ। बिहीबार रातीदेखि यस गाउँमा झाडापखाला फैलिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ