आदिवासी जनजाति दिवसमा जे देखियाे (फाेटाेहरू)
काठमाडाैँमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्याली निकालेका छन्। संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगानसहित भृकुटीमण्डपबाट सुरू भएको र्याली प्रज्ञा भवनमा पुगेर कोणसभामा परिणत हुनेछ।
बिएल संवाददाता - काठमाडौं