सोलुखुम्बुको थामे क्षेत्रमा भीषण बाढी, हिमपोखरी फुटेकाे आशंका (भिडियाे)
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा भीषण बाढी आएकाे छ। स्थानीयका अनुसार हिमपोखरी फुटेकाे आशंका गरिएकाे छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएकाे स्थानीयले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं