प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख
बिहन बसेको कार्यदलको बैठकमा पनि संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।
बिएल संवाददाता - काठमाडौं