भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी
आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका एकजना मन्त्रीसहित अरु कैयौँ उच्च अधिकारीहरू सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थल पत्ता लागेको छ। आइतबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतका अधिकारीहरू सवार हेलिकोप्टर अचानक हराएको थियो।
बिएल संवाददाता - काठमाडाैं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज (साेमबार) विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन्। संसद बैठकबाट बाहिरिदै सञ्चारकर्मीसँगको प्रतिकृयामा उनले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
‘आम नागरिकका रुपमा सूचना मागेको थिएँ। सदनमा बोल्न दिइएको थिएन। न्यायको याचनाका निम्ति मैले आम नागरिकका रुपमा मैले सूचना मागेको थिएँ। मेरा अरु सबै विकल्पहरू बन्द थिए’, उनले भने, ‘तर त्यसलाई पनि अनेकथरि आरोप लगाएर विरोध गरियो।’
बिएल संवाददाता - काठमाडौं
‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’
बिएल संवाददाता - काठमाडौं
लामिछानेले आफूले अहिले गोर्खा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए।
बिएल संवाददाता - काठमाडाैं
‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’
बिएल संवाददाता - काठमाडौं
‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’
बिएल संवाददाता - काठमाडौं
लामाे विवाद र संसद अवराेधपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा सहकारी ठगी प्रकरणबारे उठेका प्रश्न जवाफ दिने अवसर पाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए। परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले साेमबार संसदमा विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै आइतबार सर्वोच्च रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .