प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, सुन तस्करी प्रकरणमाबारे छलफल गरिने
शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयतले जनाएको छ। सचिवालयतका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाइएको हाे।
बिएल संवाददाता - काठमाडौं