राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पुग्याे मतपत्र, कुन प्रदेशमा कति?
प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्रहरू रहेका छन्।
बिएल संवाददाता - काठमाडौं