नेपालमा हवाई दुर्घटनाको दर्दनाक इतिहास: सुझाव कार्यान्वयन कमजोर
बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा परी अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकप्टर दुर्घटना भएका छन्।
बिएल संवाददाता - काठमाडौं