पूर्वमुख्यमन्त्री कार्कीले मन्त्रालयका सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप
सचिव भट्टराईले साेमबार साँझ ४ बजेर ५३ मिनेटमा आफू मन्त्रालयमा काम गरिरहेकाे बेला पूर्वमुख्यमन्त्री कार्कीले फोन गरेर कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका हुन्। उनले आफूमाथि कुटपिट गर्ने धम्की आएकाे भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदनसमेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं