शुक्रबार, १३ मार्च २०२६

१४ महिनामा देश र विश्व समुदायले देख्ने गरी मानकहरू स्थापित भएका छन्: प्रधानमन्त्री

‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विश्वकप छनोटका लागि प्रारम्भिक चरणमा छानिए ३३ खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गरेका हुन्। नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते संसदमा सम्बोधन गर्ने

आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई जनाकारी गराएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा  नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक सिट पनि नभएको मान्छे प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्: केपी ओली 

ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताए। ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन पुगेर देउवाले भने- गठबन्धन टुट्दैन

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

संसदमा उठाएको विषयमा २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ: प्रधानमन्त्री

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिने छन्। र, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब

त्रिकोणात्मक टि- २० सिरिजमा आज (शुक्रबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वाफ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपालको अग्रता

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच अहिले फाइनल खेल भइरहेको छ। नेपालले पहिलो हाफको खेल सकिँदा १–० गोलको अग्रता लिएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रधानमन्त्रीकाे प्रश्न- मन्त्रालय र निकायले आफैँ तय गरेका लक्ष्य किन कार्यान्वयन भएन?

किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘काेशी’ नाम खारेज गर्न माग गर्दै काठमाडाैँ प्रदर्शन (तस्बिरहरू)

‘फागुन १७: पहिचान नामेट गरिएकाे अँध्याराे दिन’ भन्दै प्रदर्शनकारीहरूले कालाे ब्यानर बाेकेर प्रदर्शन गरेकाे छन्।  उनीहरूले पहिचानकाे आधारमा प्रदेश नम्बर १ काे पुन: नामाकरण गर्न माग गरेका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै दुई सय ४८ रनको योगफल बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाबाट बिदाई हुन लागेका सांसदहरूले आफ्नो अनुभव राख्दै (लाइभ)

सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलाडीको रुपमा मैदानमा नभए पनि बाहिरबाट देशको समर्थनमा हुनेछु: सावित्रा भण्डा

‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु। र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीलाई भिसा दिन अमेरिका उदार, जनवरीमा २,३६७ नेपालीले पाए पर्यटक भिसा

अमेरिकाले  यो वर्ष नेपालीलाई उदारतापूर्वक पर्यटक भिसा दिने संकेत देखाएको छ। वर्षको पहिलो महिना जनवरीमा मात्र दुईहजार तीनसय ६७ नेपालीले पर्यटक भिसा पाएका छन्। यो संख्या अहिलेसम्म नेपालीले एकै महिनामा  अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी