अर्जेन्टिना काेपा अमेरिका कपकाे फाइनलमा
बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।
बिएल संवाददाता - काठमाडाैं
बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।
बिएल संवाददाता - काठमाडाैं
निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
बिएल संवाददाता - बागलुङ
स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालका लगभग सबै शीर्ष नेताहरूले ओलीबाट नराम्ररी धोका पाइसकेका छन्। तर, दुर्भाग्य एकपटक धोका पाएर पनि उनीहरू चेतिरहेका छैनन्, पटक पटक धोका खान तयार भैहाल्छन्। माधव-प्रचण्डपछि अब धोका पाउने पालो देउबाको हो। यसअघि पनि ३ बजे बालुवाटार पर्खाएर देउबालाई ओलीले धोका दिएका थिए।
प्रदीप भट्टराई - अमेरिका
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ। आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
मधेस प्रदेशको माओवादी भित्र भाँडभैलो भएको छ। बहुमत सांसदले संसदीय दलका नेता भरतप्रसाद साहलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेश गरेपछि भाँडभैलो भएको हो।
बिएल संवाददाता - काठमाडौँ
उनले भने, ‘मैले यही मञ्जबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यले सहकार्य सुरू गर्नुभयो, अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो? के कारणले हामीले सहकार्य सुरू गर्याैँ, के कारणले हाम्रा समीकरणहरू भत्किए?’
बिएल संवाददाता - काठमाडौं
‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ....’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
माेरङकाे कटहरी गाउँपालिका-१ का २१ वर्षीय करण कामतको सोमबार राति हत्या भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ। कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। अनुशासन आयोगकाे सिफारिसबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति बैठक बसिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्। भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
निलम्बित महामन्त्री डा.मुकुल ढकालकाे कारबाहीबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)काे सचिवालय बैठक आज (मंगलबार) हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिसँसाे १ बजे बस्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
यी उदाहरण वर्षायाममा डेंगु कसरी घर–घरमा पुगेको छ भन्ने देखाउने उदाहरण हुन्। देशको राजधानी काठमाडौंमा डेंगुको बिरामी बढेको छ।
मिनु गोले - काठमाडौँ
माननीयज्यूहरूले भनेको विषयमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन। किनकी उहाँहरूको ह्वाट्सएपमा बाढीको पूर्वसूचनादेखि हामी (कमाण्ड पोष्ट)ले के गरिरहेका छाैँ भनेर एसएमएस पठाइएको हुन्छ। तर माननीयज्यूहरूले नागरिकको ज्यान रक्षाका लागि चासो राख्नुपर्छ राख्नु राम्रो हो। अर्को के कुरा बिर्सनु हुँदैन भने जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन।
टोपेन्द्र रोका मगर - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरोबीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .