साताउन थाल्यो गर्मीले, बच्न यस्ता उपाय अपनाउनुस्
बैशाख लागेसँगै बढ्दै गएको अत्यधिक गर्मीले नागरिकको जीवनमा प्रत्यक्ष असर पारेको छ। केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेकाे छ।
बिएल संवाददाता - काठमाडौँ