नयाँ मन्त्रीहरूकाे स्वागतकाे तयारी सिंहदरबार (तस्बिरहरू)
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई पद तथा गोपनीयताकाे शपथ गराएसँगै पदभार सम्हाल्न सिंहदरबार जाँदैछन्। साेमबार राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ मन्त्रीलाई शपथ गराएपछि उनीहरू पदभार सम्हाल्न सिंहदरबार जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं