अब चल्ने भाे टिकटक, सरकारका चार शर्त
पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ