अब बन्ने सरकारमा हामी जाँदैनौँ: रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब बन्ने सरकारमा सहभागी नहुने बताएकाे छ। मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद सन्तोष परियारले अब बन्ने सरकारमा सहभागी हुन नसक्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं