सुनिल र विकललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूलाई बुधबार विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं