अब भारतमा रहेका नेपालीले भारतीय सिमकार्ड सहजै पाउने
भारतमा रहेका नेपालीले अब सहजै भारतीय सिमकार्ड पाउने भएका छन्। आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा नेपालीले भारतीय सिमकार्ड लिन पाउनेछन्।
बिएल संवाददाता - काठमाडौं