सप्तकोशीमा ५६ वटै ढोका खोलियो
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ५६ वटै ढोका खोलिएको छ। बिहान ९ बजेसम्म नदीको वहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ