आयरल्याण्डमाथि नेपाल ‘ए’ ३ रनले विजयी
नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेश सरकारलाई स्थायित्व दिन र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढ्न दलहरूलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।
बिएल संवाददाता - काठमाडाैं
‘हिजो रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न गएका थियाैँ। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो- यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ। हिजो यस्तो भन्नुभएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले भने, 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ। नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नुपर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ। यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो? यसभित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छाैँ।'
बिएल संवाददाता - काठमाडौं
चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहेका थिए। भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
संसदको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पीडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन्।
बिएल संवाददाता - काठमाडौं
संसदीय सुनुवाइ समितिको साेमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो।
बिएल संवाददाता - मनहरी
नेपाल यतिबेला दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको स्वार्थको 'टकराब' ब्यवस्थापन गर्न नसकेर अप्ठ्यारोमा छ। एकातिर अमेरिकाको एमसीसी छ भने अर्कोतिर चीनको बीआरआई।आन्तरिक रूपमा अत्यन्तै कमजोर नेपाल भने यो टकराव टुलुटुलु हेरेर बस्नुपर्ने स्थितितिर धकेलिदैछ।
बिएल संवाददाता -
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे।
बिएल संवाददाता - छेन्दु
निगमले पेट्राेलकाे मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा वृद्धि गरेकाे हाे। याेसँगै पेट्राेलकाे मूल्य १ सय ७५ रुपैयाँ पुगेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
अर्का समाजशास्त्री माधव गौतम पश्चिमा संस्कृतिको प्रभाव नेपालमा बढ्दै जाँदा यस्ता आपराधिक मानसिकता बढ्दै गएको बताउँछन्। ‘पश्चिमा संस्कृतको यहाँ प्रभाव बढ्दै गयो। पश्चिमा संस्कृतिको विकास हुँदा यहाँ नैतिक शिक्षा पतन भयो। आदर–सम्मान हराउँदै गयो,’ उनले भने, ‘कसैले कसैको आदर गरेन, सम्मान भएन भने समाजमा नैतिक स्खिलन बढ्दै गयो र आज समाज आपराधीकरण भइरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो। गुजरातले दिएको ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार आइतबार उनीहरूविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
युक्रेनकाे सेनामा भर्ती भएका युवाहरू हामीलाई फर्काइदेउ भनेर दैनिक राेदन हामीले सुनेका छाैँ। यही अवस्थामा श्रम मन्त्रालयबाट राेजगारीका युवाहरूलाई जान छुट दिएका खबरहरू आएका छन्। सरकारले के गर्ने खाेजेकाे हाे? युवाहरू धेरै भएको हो त नेपालमा? उनीहरूलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो?’, उनले प्रश्न गरिन्।
बिएल संवाददाता - काठमाडौं
‘नौतिकताको पनि प्रश्न हो। यस विषयमा सरकार गम्भीर हुन जरुरी छ। यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ’, उनले भने, ‘यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस्।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायाकाे नाम सिफारिस गरेको हाे। हाल उनी केन्द्रीय तथ्यांक कार्यालयका सचिव हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .