बङ्गलादेशको गहिरो राजनीतिक संकटमा भारत कहाँ छ?
अमेरिकी थिङ्कट्याङ्क विल्सन सेन्टरका माइकल कुगलम्यानका अनुसार हसिनाको यो बहिर्गमन भारतका लागि ठूलै ‘झट्का’ हो। उनले अब पनि भारतीय हितका लागि त्यहाँ बन्ने अन्तरिम सरकारका बारेमा बङ्गलादेशका सेना प्रमुखसँग भारतले सम्पर्क बढाउनुपर्ने सुझाव पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं