बुधबार, १४ अक्टोबर २०२६

रोनाल्डोको कीर्तिमानी गोलमा, पोर्चुगलसँग उज्बेकिस्तान ५-० ले पराजित

पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्।  जारी फिफा विश्वकप अन्तर्गत समूह केको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले दुई गोल गर्दै इतिहास रचेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पौडेललाई ७ दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा, सचिवालयको खण्डन

चितवन प्रहरीका अनुसार लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको काँडा भेटिएको थियो। घटनापछि सोधपुछका लागि २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन रविको निर्देशन, बुझाएकाहरूको पनि फिर्ता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बालेनको सचिवालयका को–को छन् महाधिवेशन दौडमा?

तीमध्ये प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालको चर्चा सबैभन्दा बढी सुनिन्छ। पार्टी समायोजनदेखि सरकारको सुशासन यात्रासम्म नेपथ्यबाट सक्रिय भूमिका खेलेका ढकालले केन्द्रीय सदस्य (खुला)तर्फ उम्मेदवारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध उम्मेदवारी घोषणा गरेका भोलाकुमारको नाम प्रतिनिधिबाटै गायब!

सामाजिक सञ्जालमार्फत केन्द्रीय सभापति पदका लागि उम्मेदवारी घोषणा गरेपछि पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीति पेसा हैन सेवा हो’

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्ला–जहाँ भौगोलिक विकटता, सीमित अवसर र आधारभूत सेवाको अभावले जीवनलाई चुनौतीपूर्ण बनाइरहेको छ।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

निर्वाचन आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

विष्णु पौडेलको निवास भैंसेपाटीमा सम्पत्ति शुद्धीकरण विभागको छापा

सुर्खेतमा पक्राउ परेका उनलाई नेपालगंज लगेर त्यहाँस्थित प्रहरी तालिम केन्द्रमा राखिने भएको छ। भोलि उनलाई नेपालगंजबाट प्लेनमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

उनलाई सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरी उच्च स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

प्रतिनिधि विवादमा जुटेन सहमति, रास्वपाको बन्दसत्र स्थगित

महाधिवेशन प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा र परिचय पत्र वितरण हुन नसक्दा आज बन्दसत्र हुन नसकेको हो। बन्दसत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, तीर्थराज अर्यालसहित १८ विरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्धा दायर गर्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि विवादले सुरु हुन सकेन रास्वपाको बन्दसत्र, रवि र बालेन सघन छलफलमा

बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन नसकेको हो। प्रतिनिधि विवादले बन्दसत्रमा ढिलाइ भएको एक केन्द्रीय पदाधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा महाधिवेशनः बिहान मटन, साँझ मिक्सभेज

प्रतिनिधिहरूले आफ्नै व्यवस्थापनमा होटलमा बसोबास गरे पनि खानपानको व्यवस्थापन भने आज बिहानदेखि पार्टीले सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वमन्त्री राजेन्द्र खरेलकाे निधन

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अझै सुरू भएन रास्वपाको बन्दसत्र

आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो। तर अझै सुरु हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनबाट बालेनको घोषणाः सुकुम्बासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्छौं

चितवनको भरतपुरमा आजदेखि सुरु भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार सञ्चालनबारे रविः झुक्किएर त्यो बल कहीँ आएछ भने बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो

प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन