अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सल्लाह गरिन्छः प्रधानमन्त्री
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नु परे खोज्ने स्पष्ट पारेका हुन्।
बिएल संवाददाता - चितवन