भीआईपीका हिरासतः पक्राउपछि बिरामी, अस्पतालबाटै हिरासतमुक्त
पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका खड्कालाई बिहीबार सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो। दुई सातासम्म अस्पतालमै डेरा जमाएका खड्का हिरासतमुक्त भएलगत्तै अचानक निको भएपछि शुक्रबार दिउँसो अस्पतालबाट बाहिरिएका छन्।
बिएल संवाददाता - काठमाडौं