सोमबार, २० अप्रिल २०२६

गोदावरीबाट देखिएको सुन्दर हिम श्रृंखला

काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरूमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरू अत्यन्तै आकर्षक देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

पार्टी एकता गर्ने विवेकशील साझाको प्रस्ताव रास्वपाद्वारा स्वीकार

शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकले प्रस्ताव स्वीकार गर्दै मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति मुस्लिम अगुवाहरू असन्तुष्ट

केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा गरेको टिप्पणीले मुस्लिम समुदाय आक्रोशित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

शान्ति सम्झौताको चर्चाका बीच युक्रेनमाथि रुसी आक्रमण, केही बस्ती नियन्त्रणमा लिएको रुसी दाबी

रुसी रक्षा मन्त्रालयले रुसी सशस्त्र सेनाले सुमी र खार्किभ लगायत धेरै दिशामा युक्रेनी सेनालाई प्रहार गरेको र डोनेट्स्क क्षेत्रमा रहेको बस्ती नियन्त्रण गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को, रुस

एमाले महाधिवेशन- देशभरिबाट प्रतिनिधि छनोट हुँदै

सर्वसम्मत वा चुनाव जुन विधिबाट भएपनि आजै प्रतिनिधि छानिसक्न एमालेले निर्देशन दिएको छ। पार्टीको केन्द्रले कुनै पनि बहानामा प्रतिनिधि छनोट नरोक्न भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अझ ‘कठोर’ ट्रम्प, साढे तीन कराेड ‘आप्रवासी’ निकाल्ने चेतावनी

तेस्रो विश्व भन्नाले अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्यपूर्वका न्यून आय भएका र गरिब राष्ट्रहरूको सूची हो। तिनैमध्ये १९ राष्ट्रका ग्रीनकार्डधारीहरूमाथि फेरि छानबिन गर्न यसअघि नै ट्रम्पले आदेश दिइसकेका छन।

बिएल संवाददाता

बिएल संवाददाता -

प्रधानमन्त्रीका ‘नयाँ-पुराना’ अनुहारहरू (भिडिओ रिपाेर्ट)

नेपाली कांग्रेसका शेरबहादुर देउवा देखि एमालेका केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल 'प्रचण्ड' सम्मका स्थापित दलका नेताहरू फेरि पनि सत्ताको नेतृत्व लिन दौडधुपमा छन्। यही दौडमा उनै दलहरूका केही नयाँ अनुहार अनि नयाँ राजनीतिक दलबाट उदाएका ‘नयाँ’हरू पनि प्रधानमन्त्रीका लागि ‘प्रोजेक्टेड’ भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभु बैंकमा बद्‍मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की

उनले बैंकमा कार्यरत गंगादत्त कपाडीको नाममा २९ लाख २५ हजार र स्टाफ प्रतीज्ञा भट्टराईको नाममा ३३ लाख ५७ हजार रकम निलकेकी थिइन्। गत महिना पक्राउ परेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको ‘मुद्दा मिलाउन’ चाहिने भन्दै उनले सिइओकै निर्देशनमा उक्त रकम निकालेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ- पूर्व एआइजी पोखरेल

नेपाली प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अन्याय भएको र आफू त्यसका विरुद्ध लड्नका लागि पार्टी प्रवेश गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेनालाई प्रधानमन्त्रीले भनिन्, ‘चुनावमा एक थोपा पनि रगत नबगोस्’

प्रधानमन्त्रीलाई नेपाली सेनाले अहिलेको सुरक्षावस्था, त्यसका प्रमुख चुनौतीहरू र आगामी निर्वाचनलक्षित सुरक्षा योजनाहरूका बारेमा बिफ्रिङ गरेको थियो। त्यस्तै सेनाले चुनावी सुरक्षाका लागि सैनिक परिचालनको योजना, त्यसको संरचना र समन्वयबारेमा पनि जानकारी गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलमानले घोषणा गर्दैछन् ‘उज्यालो नेपाल पार्टी’

प्रज्ञा भवन कमलादीमा हुने उक्त घोषणा सभाको प्रमुख अतिथि घिसिङ हुनेछन्। उक्त घोषणासभामा पार्टीको घोषणापत्र पनि सार्वजनिक गरिनेछ। यसबारे पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेखर कोइरालाबाहेक मंसिरमै महाधिवेशन गरौं भन्ने कोही छैनन्- काँग्रेस उपसभापति

जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ह्वाइट हाउस नजिकै गोली लागेका नेशनल गार्डको मृत्यु

ह्वाइट हाउस नजिकै भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प प्रशासनले दियो यी देशका ग्रीनकार्डधारीमाथि जाँच गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्विका विभिन्न १९ राष्ट्रका नागरिकका ग्रीनकार्ड पुन: कडा परीक्षण गर्न भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले नेताहरू, चुनाव जान सकारात्मक!

संसद पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालत पुगेको एमालेले यता निर्वाचन प्रयोजनका लागि दल दर्तासमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी बुझाएर छुटे महरा

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं