जेनजी घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति विवादबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै अमेरिकी सैनिक ४१ औं चीफ अफ स्टाफ तत्कालैदेखि अवकाश भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सचिवालय बैठकअघि उपाध्यक्ष विष्णु पौडेल समूह रणनीति बनाउन जुटेको छ। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरू आन्तरिक छलफलमा जुटेको एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
भोलिको बैठकमा उपाध्यक्ष बादलका अभिव्यक्तिप्रति गम्भीरतापूर्वक छलफल हुने बताउँदै उनले दलको नेताबाट समेत हटाउँने संकेत गर्दै उचित निर्णय हुने उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
यो श्यामूलको कथा हो, जसले हिमाचलका भन्दा अग्ला ‘नशा’का पहाडहरू छिचोल्दै आफूलाई जीवनको समथर बाटोमा उभ्याउन सके।
ईश्वरी राई (इशु) - काठमाडाैं
सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेले वारेसमार्फत मुद्दा लड्न पाउने भएका हुन्।
बिएल संवाददाता - पर्सा
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्रालयले सचिवस्तरीय निर्णयबाट बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषयमा छानबिन गर्न निर्देशन दिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन,’ लामिछानेले भने। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जना युवाहरूले ज्यान गुमाएका थिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले भट्टलाई पक्राउ गरेको हो। उनलाई सीआईबी कार्यालय लगिँदै छ।
बिएल संवाददाता - काठमाडौं
शाहको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टका अनुसार पारसको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)को ब्याट्री फेरिएको हो।
बिएल संवाददाता - काठमाडौं
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग्दै दिउँसो १ बजे धर्ना दिन लागेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधि सभा सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .