महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी परिचालन
आफू पक्राउ पर्न लागेको थाहा पाएपछि नेता बस्नेत एकाएक गायब भएका छन्। प्रहरीका अनुसार दिउँसोसम्म सार्वजनिक स्थानहरूमा देखिएका बस्नेत साँझ परेपछि मोबाइल नै अफ गरेर सम्पर्कविहिन भएका हुन्।
बिएल संवाददाता - काठमाडौं