११औं महाधिवेशनले अत्यधिक मतान्तरसहित केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको साढे ३ महिना नबित्दै महाधिवेशन प्रतिनिधि, जनवर्गीय संगठनका पदाधिकारीहरू र पार्टीकै केन्द्रीय कमिटी सदस्यहरूले ओलीको विकल्प खोज्दै संयुक्त अभियान थालेका हुन्।
बिएल संवाददाता - काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले शनिबार एक भिडियो सन्देश जारी गर्दै ‘फ्रि भिसा र फ्रि टिकट’ नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको सन्देश दिएका छन्। उनले सेवा शुल्कबापतको रकमबाहेक अतिरिक्त रकम उठाए सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार राति राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानको हत्या गरी सोही गाउँपालिकाको ४ नम्बर वडास्थित गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शव फेला परेको थियो।
बिएल संवाददाता - दाङ
१३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गरेका छन्। उनी हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरिरहेका छन्।
आकांक्षा धामी - काठमाडौं
उनले ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने तर, त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
शाही शनिबार लामिछाने भेट्न बुढानिलकण्ठस्थित निवासमै पुगेका थिए। उनीहरूबीच झन्डै १ घण्टा लामो छलफल भएको छ।
बिएल संवाददाता - काठमाडौं
शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले अग्रवाललाई पक्राउ गरेकाे गृहमन्त्री सुधन गुरुङले जनाएका छन्। बिचाैलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै अग्रवाल पनि पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्।
बिएल संवाददाता -
इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो।
बिएल संवाददाता - काठमाडाैं
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार सपथग्रहण गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने तय गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिमछानेले रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु।’
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो। सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .