उच्च र जिल्ला अदालतका २१० जना न्यायाधीशको सरुवा
उच्च अदालत र जिल्ला अदालतका २१० न्यायाधीशहरूको सरुवा भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
उच्च अदालत र जिल्ला अदालतका २१० न्यायाधीशहरूको सरुवा भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
गुण्डा नाइके चक्रे मिलन (मिलन गुरूङ)लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
बाँकेमा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलगायत १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको हाे।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘भारतका नदीबाटै पाकिस्तानका खेतबारी सिचाईं भइरहेको छ। त्यसमा हिन्दुस्तानका किसानहरूको हक छ’ मोदीले भनेका छन् ‘सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण छ। राष्ट्रिय हितका निम्ति यो सम्झौता मान्य छैन।’
बिएल संवाददाता - काठमाडाैं
यद्यपि ट्रम्पको अपेक्षाअनुसार यही वार्ताबाट युद्धबिराम सम्भव छैन। रुसले सकारात्मक सन्देश दिएमा अर्को वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीलाई पनि सँगै राखिने ट्रम्पले बताएका छन्। दोस्रो वार्ताका लागि मस्कोमै भेट्नेगरी रुसले दिएको निम्तोलाई ट्रम्पले स्वीकार गरिसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई भेट्न बालेन त्यहाँ जान लागेको उनी निकट स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको विशेष अदालतको ठहर छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसदमा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिएल संवाददाता - काठमाडौं
कारागार कार्यालयले बिहीबार सूचना जारी गर्दै लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी सुरुदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको हो।
बिएल संवाददाता - रुपन्देही
उनले भनिन्, ‘उहाँले नै भन्नुभएको थियो केही दिनअघि, अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौँ। र निर्णय बफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुभएको छ।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी मोदीसँग पनि भेटवार्ता गर्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
यो त्यही राज्य जो लगभग १५८ वर्षअघि अमेरिकाले रुससँगै किनेको थियो। यसको मतलव त्यो रुसकै भूमि हो जसले त्यो बेला निकै सस्तो भाउमा अमेरिकालाई बेचेको थियो।
बिएल संवाददाता - काठमाडाैं
एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो।
बिएल संवाददाता - काठमाडाैं