पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडाैं
भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा झण्डै दुई तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाण्डौंका पूर्वमेयर वर्तमानमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्यो।
ओम आचार्य - काठमाडौं
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
सरकारी निकायले आधिकारिक ‘सम्पर्क व्यक्ति’ तोकेकै व्यक्तिबाट उद्धारको नाममा प्रतिव्यक्ति लाखौं रुपैयाँ हुण्डीमार्फत असुल्ने र आफ्नै होटलमा बन्धकजस्तै बनाएर महँगो शुल्क तिर्न बाध्य पार्ने गरेको प्रमाणहरू फेला परेका छन्।
बिएल संवाददाता - काठमाडौं
व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
बयानको काम सकिएपछि उनलाई छाडेकाे विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले पुष्टि गरे।
बिएल संवाददाता - काठमाडाैं
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधीवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
ओलीलाई जेनजी आन्दोलनमा गैरकानुनी दमनबाट युवाहरूको ज्यान लिएको कसुरमा ज्यानसम्बन्धी मुद्धामा प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ।
बिएल संवाददाता - काठमाडौं
आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो। दलहरूले सो पद एमालेलाई दिने सहमति गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवाललाई नियन्त्रणमा लिएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो। जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन्। गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .