अलास्कामा भेट्दैछन् ट्रम्प र पुटिन?
‘अमेरिकाको राष्ट्रपतिका रुपमा मरो अनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित बैठक आगामी शुक्रबार अगस्ट १५ का दिन ग्रेट अलास्कामा हुनेछ’ ट्रम्पले लेखका छन्।
बिएल संवाददाता - काठमाडाैं