प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि सुरू हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे। कुनै पनि मन्त्रालयमा आएका फाइल अनावश्यक रूपमा रोकिन नहुने स्पष्ट पार्दै उनले काममा अवरोध गर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्नुहोस्।
बिएल संवाददाता - काठमाडौं
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
लेखकलाई रिहा गर्न माग गर्दै पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
ओलीकी पत्नी राधिका शाक्यले पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्नुपर्ने तथा सम्भव समस्याहरू के–के हुन् र तिनको समाधानका उपाय के हुन सक्छन् भन्ने विषयमा जिज्ञासा राखेको बताए।
बिएल संवाददाता - काठमाडौं
निर्वमान सभापति शेरबहादुर देउवा एवं डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरूको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
कोठे बैठक भन्दै साम्पाङले त्यस्तो बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने भन्दै प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार साँझबाट एकाएक सम्पर्कविहिन बनेका एमाले सचिव महेश बस्नेत सामाजिक सञ्जालमा देखा परेका छन्।
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको एउटा प्रमुख उद्देश्य त्यहाँको तेलमाथि अमेरिकी नियन्त्रण भएको बताएका छन्। त्यसका लागि खार्ग द्वीपमाथि अमेरिकी नियन्त्रणका लागि अन्तिम तयारी भइरहेको पनि उनले बताएका छन्। यो सामुद्रिक द्वीप भनेको इरानको सबैभन्दा धेरै तेल निर्यात हुने बाटो हो।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सो घुस प्रकरण ओलीका अति नै प्रिय पात्र बज्राचार्यले उनको आदेश बिना गर्नै नसक्ने प्रहरीको बुझाइ छ। सोही विषय रिपोर्टिङ भएपछि गृहमन्त्रीले चासो देखाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .