
बुढानीलकण्ठमा मोटर साइकल र स्कुटर ठोक्किए, दुईजनाको मृत्यु
बुढानीलकण्ठमा एउटा मोटरसाइकल र स्कुटर एकआपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान २ बजेतिर बुढानीकण्ठको स्पेसल चोकमा उक्त दुर्घटना भएको हो।

बिएल संवाददाता - काठमाडाैं
बुढानीलकण्ठमा एउटा मोटरसाइकल र स्कुटर एकआपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान २ बजेतिर बुढानीकण्ठको स्पेसल चोकमा उक्त दुर्घटना भएको हो।
बिएल संवाददाता - काठमाडाैं
ओली प्रधानमन्त्री भएको लगभग १४ महिनापछि आइतबार ओलीका लागि मोदीको ‘निम्तो’ लिएर भारतका विदेश सचिव बिक्रम मिश्री काठमाडौं ओर्लिए। त्रिभुवन विमानस्थलमा ओर्लिएर सिधै होटल द्वारिकामा केहीबेर आराम गरेपछि मिश्रीको ‘म्याराथन भेटघाट’ सुरु भयो। भेटघाटको रफ्तार यस्तो थियो कि उनले केही घण्टाभित्रै नेपालका प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर सत्ता घटक र प्रतिपक्ष दलका नेताहरूलाई समेत भेट्न भ्याइसकेका थिए।
बिएल संवाददाता - काठमाडाैं
अलास्का वार्तामा पुटिनले अघि सारेका प्रस्तावहरूमा सम्झौताका लागि ट्रम्पले जेलेन्स्कीलाई बोलाएका हुन्। खासगरी युद्ध बिरामभन्दा पनि सिधै ‘शान्ति सम्झौता’का लागि ट्रम्पले जलेन्स्कीलाई दबाव दिनेछन्। तर यसपालि जेलेन्स्की एक्लै भने छैनन्। ट्रम्पसँगको यो वार्तामा युरोपेली राष्ट्रका शक्तिशाली नेताहरू पनि साक्षी हुँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले बिपिन जोशीको रिहाइका लागि सरकार ‘हर सम्भव’ पहलमा जुटिरहेको बताएका छन्। हाल इजरायल पुगेका बिपिनका आमा र दिदीहरूले त्यहाँ गरेको उच्चस्तरीय भेटघाटलाई अपिललाई उल्लेख गर्दै ओलीले सामाजिक सञ्जालबाट त्यस्तो जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पहिलो संविधानसभामा कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले केही नेताहरूको षड्यन्त्रले नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको हो। प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ।
बिएल संवाददाता - जुम्ला
तोकिएको १०६ वटा माइलस्टोनमा गृह मन्त्रालयले ९३ माइलस्टोन पुरा गरेको छ भने १३ माइलस्टोनको काम जारी छ। शासकीय सुधारका क्षेत्रमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति हासिल गरेको छ।
बिएल संवाददाता - काठमाडौं
करिब दुई हजार दर्शकहरूको ऐतिहासिक उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा चिनिएको छ।
बिएल संवाददाता - सिड्नी, अस्ट्रेलिया
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्प्लेक्स परिसर पानीपोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडौं
सत्तारुढ दल एमालेकै सांसद दयालबहादुर शाहीले प्रधानमन्त्रीसँगको भेटका क्रममा भारतीय विदेश सचिवको बस्ने तरिकाप्रति आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नयाँ मेसिन सञ्चालनसँगै मुगुको खत्याड गाउँपालिका-२ की जिर्कला भियालले पहिलोपटक जुम्लामै डायलाइसिस सेवा लिएकी छन्।
बिएल संवाददाता - जुम्ला
उनले एमाले-कांग्रेस देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको दाबी गर्दै वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने जिकिर गरे।
बिएल संवाददाता - पाल्पा
मन्त्री खड्काले विद्युत र ऊर्जा विकास देशको समग्र प्रगतिसँग जोडिएको भन्दै यसको महत्व अहिले संसारमा अक्सिजन सरह भइसकेको धारणा व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
गत प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेद्वारमा सिफारिस भएका गोर्खालीले अन्तिममा टिकट पाएका थिएनन्।
बिएल संवाददाता - काठमाडौं
प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम हो।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्रमन्त्री आरजु देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन,’ शाहीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’
बिएल संवाददाता -
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका उनले आजै महत्वपूर्ण भेटघाट गर्नेछन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .