मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

तुर्कमेनिस्तानमा आज के-के गर्दैछन् प्रधानमन्त्रीले?

आज हुने ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’का विषयमा हुने बहसमा आज ओलीले सम्बोधन गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रक्सी तस्करमाथि प्रहरीको गोली, एकजना मारिए

भारततिर मदिरा तस्करी रोक्न खोजेको प्रहरी टोली र स्थानीय तस्करहरूबीच सप्तरीमा झडप भएको छ। तस्कर र तस्करी हुन लागेको मदिरा नियन्त्रणका लिने क्रममा स्थानीयले आक्रमण गरेपछि प्रहरीले गोलीसमेत चलाउनुपर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता -

प्रधानमन्त्रीले शिलान्यास गरेको मावाखोला पुल भत्किँदै

सुरुमा २ सय मिटर लामो बनाउने योजना भएपनि चौथाइ मात्र निर्माण भएपछि पुल दुवैतर्फको कटानको मारमा परेको छ। खोलाको धार पूर्वतिर सर्दै जाँदा झापातर्फको भागमा क्षति सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सिफारिस ६ उम्मेद्वारको सूची सार्वजनिक

प्रतिष्ठानद्वारा तोकिएको समयसीमाभित्र प्राप्त १५ आवेदनमध्ये प्रारम्भिक मूल्यांकनपछि ६ जनाको नाम अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस सूचीमा समावेश गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कोशीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय, १२ जना पक्राउ

पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ-टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सहकर्मीकै उजुरीमा पक्राउ परिन् शर्मिला वाइबा

साइबर ब्युरोको आग्रहमा कास्की प्रहरीले उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरेको हो। वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउने तयारी गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सभापतिले केही कुरा मिलाउनु पर्ने छ भनेपछि सिलबन्दी नै समितिमा फिर्ता गर्न भनेको हुँ’

संघीय निजामति सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

कुलिङ पिरियड चलखेलमा दोषी को? राजेन्द्र पाण्डे भन्छन्, ‘सुरज दुरा, मिरा आचार्य र सुभाष भट्टराई’

छानबिन समितिले प्रतिवेदन तयार पार्नुअघि ‘कुलिङ पिरियड’सम्बन्धी सरोकार राख्ने कतिपय राजनीतिज्ञ र सरकारी अधिकारीहरूसँग कुराकानी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समितिलाई मुख्यसचिवको चुनौतीः विधेयक पास नभएसम्म ‘कुलिङ पिरियड’विरूद्ध लागिरहन्छु

संघीय निजामति सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समितिमा रामहरिको बयानः रघुजीलाई फोन आएपछि हस्ताक्षर रोकियो

संसदीय छानबिन विशेष समितिले संघीय निजामति सेवा विधेयकको प्रतिवेदनमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

बहुविवाहलाई मान्यता दिने कानुन परिमार्जन गर्ने गृहमन्त्रीको प्रतिवद्धता

उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई संशोधन परिमार्जन गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी नेतृको दाबीः हामी सिंजाका संस्थापक राजा ‘नागराज’का सन्तान हौं

उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!

कसरी विस्वास गर्नु? मुटु छियाछिया भयो। श्रीमतीले बहुविवाह मुद्दा हाल्छिन् कि भन्ने डरले घरमा नल्याइ काठमाडौं लिएर गएका रहेछन्। गाउँ कै दाइले सम्झाउदै उनलाई सान्त्वना दिए। अझै पनि पत्याउनै गाह्रो भइरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

एमालेको बलमा कुलिङ पिरियड छलछामका ‘नाइके’लाई उन्मुक्ति

संसदीय छानबिन विशेष समितिले संघीय निजामति सेवा विधेयकको प्रतिवेदनमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केएमसीमा दाेस्राे पटक कलेजो प्रत्यारोपण

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दाेस्राे पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधि सभा बैठक १ बजे, छानबिन समितिको प्रतिवेदन पेस हुँदै

आजको प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियड छेडखानी सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५० करोडको ठेक्का अलपत्र पारेका इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री

नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको ‘धम्की’पछि भारतले के भन्यो?

‘रुसका युद्ध सामग्रीहरूले युक्रेनमा कति मान्छे मारिइरहेका छन्? त्यसमा भारतलाई कुनै परवाह छैन। त्यसैले म भारतमाथि ट्यारिफ बढाउन गइरहेको छ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए। यसअघि नै ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार कर बढाउने घोषणा गरिसकेका थिए। अब कति बढाउने भन्नेबारे उनले अहिले नै केही भनेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलिङ अफ पिरियडमा छलछाम: सभापति रामहरि खतिवडा नै ‘मुख्य जिम्मेवार’

संसदीय छानबिन समितिले संघीय निजामति सेवा विधेयकमा भएको छलछाममा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नै मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं