मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

भारतमाथि खनिए ट्रम्प, ५० प्रतिशत कर पुर्‍याएपछि भारतको कडा जवाफ

हामी फेरि दोहोर्‍याएर भन्छौं यो अनुचित र तर्कहीन निर्णय हो। भारत आफ्नो राष्ट्रिय हितका लागि आवश्यक सबै कदम उठाउन तयार छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कहाँ पुर्‍याउला जनार्दन?

शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सकियो तरुण दल जुम्लाको विवाद, बुढथापा नेतृत्वलाई केन्द्रबाट वैधानिकता

पत्रमा स्पष्ट उल्लेख छ– अधिवेशनमार्फत निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मत रुपमा चयन गरिएकोले स्वीकृति प्रदान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पशुपति शर्मा सवार कार दुर्घटना, भन्छन्: खासै केही भएको छैन, ग्रह कट्यो

सिद्धार्थ राजमार्गअन्तर्गत पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१च ४१७१ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

जगदम्बा मोटर्सले नाइमा एक्स्पोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी गाडीहरू प्रस्तुत गर्दै

नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि., शंकर समूह अन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी)को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बान्टमवेट च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई विश्वप्रकाशको काउन्टरः केरे केरे अदालतको आदेश मान्दिनँ रे? तिम्रो पिताजीको शासन हो?

उनले एउटै कसुरमा उनका सहयात्री छविलाल जोशीलाई थुनामा राख्दा रविलाई बाहिर छाड्न नमिल्ने भएकोले उनलाई पनि अदालतले थुनामा पठाएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. गुरू कुमारन स्वामीले भेटे उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना

कम्बोडियामा पाँचौं धाम स्थापना गरेका डा. गुरू कुमारन स्वामीले नेपालका औद्योगिक घरानाका अगुवासँग मङ्गलबार र बुधबार भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमसीसीबारे प्रचण्डः आवश्यक परे आन्दोलन गर्ने बाटो राखेर ‘व्याख्यात्मक टिप्पणी’ लेख्यौं

उनले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो। कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि राजविराज अशान्त

सप्तरीको कमलपुरमा गएराति प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राजविराज, सप्तरी

चितवनमा करेन्ट लागेर भाले गैंडा मर्‍यो

माडी नगरपालिका-२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको प्रश्नः भिजिट भिसामा दिनकै १ लाख बुझ्ने गृहमन्त्रीको मुटु किन काँप्दैन?

‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं।’

बिएल संवाददाता

बिएल संवाददाता -

रविको पक्षमा हस्ताक्षर गर्न पुगेका कांग्रेसनिकट अर्थराज कोइराला पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

अमेरिकाको एरिजोनामा विमान दुर्घटना, ४ जनाको मृत्यु

न्यू मेक्सिकोको अल्बुकर्कस्थित सीएसआई एभिएसन कम्पनीको उक्त विमान फ्ल्यागस्टाफबाट करिब ३२१ किलोमिटर उत्तर-पूर्वमा रहेको चीनले हवाई अड्डानजिकै दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रास्वपामा ‘कुलिङ पिरियड’- पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई ढोका बन्द, कर्मचारीलाई दुईवर्ष ‘ग्याप’

त्यस्तै संवैधानिक नियुक्ति पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा पदाधिकारी पनि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई शाहीको चेतावनीः राजनीति गर्ने थलो नबनाउ

जुम्लाबाट प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै उनले यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तुर्कमेनिस्तानमा आज के-के गर्दैछन् प्रधानमन्त्रीले?

आज हुने ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’का विषयमा हुने बहसमा आज ओलीले सम्बोधन गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रक्सी तस्करमाथि प्रहरीको गोली, एकजना मारिए

भारततिर मदिरा तस्करी रोक्न खोजेको प्रहरी टोली र स्थानीय तस्करहरूबीच सप्तरीमा झडप भएको छ। तस्कर र तस्करी हुन लागेको मदिरा नियन्त्रणका लिने क्रममा स्थानीयले आक्रमण गरेपछि प्रहरीले गोलीसमेत चलाउनुपर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता -