
यी चार प्रदेशमा हुनसक्छ भारी वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ।

बिएल संवाददाता - काठमाडाैं
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबारमात्रै वोवचान्स्कमा चीन, ताजकिस्तान, उज्वेकिस्तान, पाकिस्तान तथा अफ्रिकी देशका भाडाका सैनिकहरूसँग युक्रेनी सैनिक लडेको दाबी पनि उनले गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं। त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्। छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुलिङ पिरियडमा बहस र छलफल गर्न नै आवश्यक नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
दुर्घटनापछि माइक्रो चालक सिरहा नगरपालिका-३ घर भएका २७ वर्षीय रामनाथ साह फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - खोटाङ
सोमबार सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
लगत्तै कांग्रेस सांसद बानियाँले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। राजनीतिक उथलपुथल नभए एमाले-कांग्रेस गठबन्धनबाट बानियाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित छ।
बिएल संवाददाता - हेटौंडा
सिन्धुलीको गोलन्जोरबाट मध्यरातमा आफ्नो थाकथलो चटक्कै छाडेर पोखरा पुगेका हायू परिवार गाउँ फर्किने भएका छन्।
बिएल संवाददाता - सिन्धुली
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ।
बिएल संवाददाता - ढोरपाटन
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा रचनात्मकता, रणनीति र दीर्घकालीन ब्रान्ड मूल्य निर्माणमा योगदान पुर्याउने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई सम्मान गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
विधेयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको प्रावधानलाई नै निष्क्रिय बनाउनेगरी भएको छेडखानीमा संलग्नहरूको नाम तोक्ने र नतोक्ने विषयमा यतिबेला समितिमा छलफल जारी छ।
बिएल संवाददाता - काठमाडौं
सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे।
बिएल संवाददाता - सर्लाही
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘आदरणीय दिशोम गुरुजी हामी सबैलाई छोडेर जानुभएको छ। आज म शून्य भएको छु’ उनले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अहिले धानको बीउ बुढो भइसकेकोले अबका दिनमा रोपाइँ भएपनि त्यसले उतपादकत्व बढाउन नसक्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादबले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
दर्जनौं सम्झौतामध्ये दुई देशबीच ब्यापारलाई १० अर्ब अमेरिकी डलर बराबर पुर्याउने लक्ष्य राखिएको छ। यसअघि दुबैदेशबीच करिब ३ अर्ब डलरबराबरको ब्यापार हुन्थ्यो। त्यसलाई अब बढाएर १० अर्ब डलर पुर्याइएको छ। त्यसमा उर्जा, कृषि, सूचना प्रविधि, सामुद्रिक सुरक्षा र अन्य व्यापारका क्षेत्रहरू समावेश छन्।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभागका अनुसार बितेको चौबीस घण्टामा अर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। यहाँको स्टेशनमा लगभग ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .