
नार्गाजुनमा इनारमा खसेकी महिलाको सकुसल उद्धार
सिंहलाई नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो।

बिएल संवाददाता - काठमाडाैँ
सिंहलाई नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
उनले भने, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माणलगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ।’
बिएल संवाददाता - चितवन
विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ।
बिएल संवाददाता - नारायणगढ(चितवन)
गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेकोे छ।
बिएल संवाददाता - पर्सा
‘अडिट २ र ३ जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङमध्ये ३ हजार ८२२ मिटर खनिएको छ,’ उनले भने, ‘सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु (वारपार)गर्ने तयारीमा छौँ।’
बिएल संवाददाता - म्याग्दी
वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।
बिएल संवाददाता - काठमाडौं
प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’
बिएल संवाददाता - काठमाडौं
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूलाई बुधबार विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई अक्षरारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो।’ हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन।
बिएल संवाददाता - सोलुखुम्बु
समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए। केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ।
बिएल संवाददाता - ताप्लेजुङ
कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन कार ठोक्किएका थिए।
बिएल संवाददाता - काठमाडौं
महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन। खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ। उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ।
बिएल संवाददाता - किमाथाङ्का
पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो।
बिएल संवाददाता - पाल्पा
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुदैँ छन्। जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दै छ। मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए।
बिएल संवाददाता - काठमाडाैँ
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।
बिएल संवाददाता - काठमाडाैँ
संयुक्त अरब ईमिरेट्स (युएई) मा मध्यपुर्वकै पहिलो एवम् दक्षिण एसिया बाहिरको सबैभन्दा ठूलो हिन्दु मन्दिरको उद्घाटन हुँदैछ। युएईको राजधानी अबुधाबीमा निर्मित भव्य हिन्दु मन्दिरको आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गर्न लागेका हुन।
बिएल संवाददाता - युएई
१ .
२ .
३ .
४ .
५ .