सोमबार, १५ सेप्टेम्बर २०२५

ससुराली जान कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

मन्दिरै मन्दिरको गाउँ पिठातोला

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

रित्तिँदै कर्णालीका विद्यालय, छैनन् विद्यार्थी

पछिलो समय कर्णालीका सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्यासँगै विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि कर्णालीका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बिस्नप्रसाद न्यौपाने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता -

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

नामिबियाविरुद्ध नेपालको खराब सुरूआत, ३२ रन बनाउँदा गुमायो चार विकेट

कप्तान रोहित आउट भएसँगै नेपालले ४ विकेट गुमाएर ३२ रन बनाएर खेलीरहेको छ। रोहितलाइ नामिबियाको ज्याक ब्रेसलले आउट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आइसीसी लिग–२ सिरिज: नामिबायालाई दोस्राे सफलता, अनिल आउट

आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तगर्त नेपाल र नामिबिया बीच जारी पहिलो खेलमा नेपालले दइ विकेट गुमाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ। सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु हुने  विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालले टस हार्‍याेः पहिला ब्याटिङ गर्दै

नेपालले टस हार्‍याेः पहिला ब्याटिङ गर्दै नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, पवन सरार्फ, गुलशन झा, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्यान्मारसँगको सीमा छेकबार गर्दै भारत

भारतका गृहमन्त्री अमित शाहले छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा गरे। भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई 'बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी' सुरक्षित बनाउने उनको भनाइ थियो। भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - मणिपुर

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लिग–२ शृङ्खलामा आज नेपालले बलियो नामिबियाको सामना गर्दै

आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने

ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ। परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको कानुन दैव जानुन्

नेपालमा यो वा त्यो नामका व्यवस्था फेरिए पनि ‘मत्स्यन्याय' परिपाटी भने फेरिएको छैन। सुकिलामुकिलालाई एउटा कानुन र घुर्मैलालाई अर्को कानुन लागु भएकै छ। पद र पैसाले कानुन यता–उता पारेर न्याय मारिएकै छ । नेपालमा न्याय त अपवाद भएको छ; धेरैमा हुने भनिएको न्याय गरिएजस्तो मात्रै हो। त्यसैले त नेपालमा जनजनले भन्दैआएका छन्, 'नेपालको कानुन, दैव जानुन्।'

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

फलोअपः अमेरिका लैजान भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा

अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा भएको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले  उद्धारसमेत गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री भन्छन्– गरिब भएकै कारणले उपचार नपाएर कोही मर्नु पर्दैन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बएका छन्। गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उनले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब रामायण मैथली भाषामा पढ्न सकिने

रामायण पुस्तक अब मैथली भाषामा पनि पढ्न पाइने भएको छ। पत्रकारसमेत रहेकी अर्चना झाले संस्कृतमा लेखिएको रामायणलाई मैलथीमा उल्था गरेकी छिन्। अर्चनाले मैथली भाषामा निकालेको ‘अर्चनाकृत रामायण पुस्तक’को बुधबार विमोचन गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं